नेपाल सरकारको हरित विद्यालय कार्यक्रमलाई मुर्तरुप दिनका साथै विद्यार्थीहरूको पर्यावरणीय चेतना वृद्धि गर्नका लागि विद्यालयमा फलफूलका विरुवाहरू रोप्न थालेको ७ वर्ष भयो।आजका दिनसम्म केही कफी,कागती र एभोकाडकोका बोटहरूले राम्रो फल दिन थालेका छन्।
Tags:
Video