अभिभावक भेला

यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ सुधारका लागि अभिभावकहरूसँग छलफल गरिएको छ।माध्यमिक तहका इन्चार्ज श्री मेनका वाग्ले र आधारभूत तह (६-८) का इन्चार्ज श्री दिर्घराज तामाङले अभिभावकहरूका जिम्मेवारी र सिकाइ सुधारका लागि अभिभावकले निभाउनु पर्ने भूमिकाका सम्बन्धमा चर्चा गर्नुभएको थियो।विद्यालयका प्रधानाध्यापक श्री हिमाल के.सी. ले अभिभावकसँग विद्यालय सञ्चालनका विविध पक्षमा छलफल गर्नुभएको थियो।







Post a Comment

Previous Post Next Post

Featured Post