कक्षा ११ मा भर्ना खुल्यो

शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना खुलेको जानकारी गराइन्छ।पढाइ हुने ऐच्छिक विषयहरूः
१. लेखा
२. अर्थशास्त्र
३. कम्प्युटर विज्ञान
४. शिक्षा र विकास
५. बाल विकास र सिकाइ
६. आम सञ्चार तथा पत्रकारिता



 

Post a Comment

Previous Post Next Post

Featured Post