Home कक्षा ११ मा भर्ना खुल्यो!!! byश्री वाग्देवी माद्यमिक विद्यालय -July 22, 2025 0 आदरणीय अभिभावकज्यूहरू तथा विद्यार्थी भाइबहिनीहरू,शैक्षिक वर्ष २०८२ का लागि कक्षा ११ मा भर्ना खुलिसकेको छ।श्री वाग्देवी माध्यमिक विद्यालयमा भर्ना गरी अत्यन्त न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्नुहुनेछ। Facebook Twitter