नयाँ फेसबुक पेज

 आदरणीय अभिभावकज्यूहरू,विद्यालयका शुभचिन्तकहरू तथा विद्यार्थी भाइबहिनीहरू,

श्री वाग्देवी माध्यमिक विद्यालयको फेसबुक पेज Shree Bagdevi Secondary School अचानक बन्द भएकाले नयाँ फेसबुक पेज खोलिएको छ। तलको लिङ्कमा गएर हामीलाई फलो गर्नुहोला।

https://www.facebook.com/profile.php?id=61581162653228&sk=friends

Post a Comment

Previous Post Next Post

Featured Post

Popular Items